हाम्रो दैनिक जिबन मा टेक्नोलोजी को धेरै नै ठुलो भूमिका रहेको हुन्छ। अझ भनौ टेक्नोलोजी बिना को जिबन सोच्न पनि सकीदैन। के तपाई कुनै एकदिन टेक्नोलोजी अर्थात मोबाइल ,टि.भी लगाएत का अन्य विभिन्न माध्यम को पर्योग बिना कटाउनसक्नु हुन्छ ? अबस्य पनि सकिदैन किन भने अहिलेको युग एस्तो भैसकेको छ परिवारमै पनि एक अर्का लाइ समय कम मोबाइल लाई समय धेरै दिइन्छ।
त्यसैले यो बढ्दो टेक्नोलोजी पर्ति को निर्भरता सगसगै यो सम्बन्धि सामन्य जानकारी रहन जरुरि छ अर्थात् हामीले कुनै चिजको पर्योग गर्छौ भने त्यो सम्बन्धि सामान्य जानकारी रहन आवस्यक हुन्छ।
यसै बीच आज हामी वाई फाई राउटर (WIFI ROUTAR ) सम्बन्धिको सामान्य जानकारी बाड्न(share ) गैरहेका छौ। वाई फाई जडित मोबाइल मा जुन वाई फाई हामीले जोडेको हुन्छौ त्यो वाई फाई को नाम देखाउने ठाउ मा QR कोड देखाउने गर्र्दछ जो एक मोबाइल बाटअर्को मोबाइल मा जोड्न को लागि सजिलो होस् भन्ने हेतु ले बनाइएको हो तर प्राय त्यसलाई बन्द गर्न नै चाहने हुन्छौ। जसले त्यो सिस्टम बन्द होस् या एस्लाई कसरि बन्द गर्ने भन्ने बारे सोची राख्नु भाको छ अब सोच्न छाड्नुस मात्र अन्त्य सम्म पढेर साथ भने अवस्य दिनुहोल
FIRST STEP
यसको लागि जुन वाई फाई को QR कोड हटाउन चाहनुहुन्छ त्यो वाई फाई आफ्नो मोबाइल मा जोड्नुहोस् अनि वाई फाई को चिन्ह लाइ थिची राख्नुहोस्। जब आफ्नो मोबाइल मा जडित ( connected ) वाई फाई को नाम देखिन्छ तब त्यसको दाहिने तिर (SETTING )सेटिङ्ग को चिन्ह देखिन्छ त्यसलाई दबाउनुहोस् ।
SECOND STEP
अब त्यहाँ manage router लेखेको देख्न सक्नु हुन्छ। त्यसलाई दबाउद तपाइको राउटर को लगिन पेज खुल्छ। अब त्यहाँ आफ्नो राउटर को लगिन आइडि र पस्वोर्ड (LOGIN ID AND PASSWORD) राख्नुहोस।
![]() |
| INPUT LOGIN ID AND PASSWORD |
![]() |
| SELECT PASSWORD AND PRESS SAVE AND APPLY |
Hot Sell
73% discounts, Only Aed 93.45 !! offer ends soon..








0 Comments